काठमाडौं, ३ असार । सेनाले गोर्खाली भर्तीमा नेपालीलाई रोक लगाएको छ । भारतीय सेनाले आफ्नो गोर्खा रेजिमेन्टमा नेपालीलाई रोक लगाउने र भारतीय गोर्खालीहरुलाई प्राथमिकता दिने नीति अन्तर्गत महिला मिलिट्री पुलिसमा नेपालीलाई भर्ना हुन रोक लगाएको हो । गएको मे महिनाको २८ तारिखमा भारतीय सेनाले १०० ...