काठमाडौं, २ असार । काठमाडौं उपत्यकामा थप ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो।त्यसमध्ये काठमाडौंका ३५४ जना, ललितपुरका ६६ जना र भक्तपुरका ...