काठमाडौँ, ३ असार । विश्वमै महामारीको रूप लिएको कोरोना भाइरसको सङ्क्रमण ब्राजिलमा बढ्दै गइरहेको छ । तर भारतमा भने छट्दै छ । ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र ८५ हजार आठ सय ६१ जना नयाँ सङ्क्रमित थपिएका छन् । ब्राजिलमा नयाँ थपिएको सङ्क्रमित सङ्ख्या विश्वका अन्य मुलुकमा ...