काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा दुई–दुई पटक प्रतिनिधिसभा विघटन र यसपश्चात् पनि ओली सरकारले निरन्तर चाल्दै आएको कदमहरु तानाशाही प्रवृत्ति भएको भन्दै विपक्षी गठबन्धनले निरन्तर विरोध गर्दै आएको छ । प्रमुखगरी, नेपाली काग्रेस, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका माधवकुमार नेपाल लगायतका ...