काठमाडौ, ०४ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूभन्दा १२ वर्ष ढिला केन्द्रीय कमिटीको सदस्य बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फूर्ति देखाउन थालेको बताएका छन् । काठमाडौंमा आयोजित उपत्यका विशेष युवा जिल्ला भेलामा उनले १२ वर्ष ढिलो केन्द्रीय कमिटीको सदस्य बनेका ...