काठमाडौं, ३ भदौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा साढे ८ बजे बस्नेछ । आज बस्ने बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी चयन गर्ने भएका छन् । पटकपटक पदाधिकारी टुंग्याउने भनिएपनि अहिलेसम्मका बैठकले ठोस ...