२ भदौ । दाङमा विद्यालय जान डुंगामा राप्ती नदी तरिरहेका विद्यार्थी सवार सानो डुंगा ९पटेला० दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन। लमही नगरपालिका(९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका(७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका विद्यार्थी दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी ...