काठमाण्डौ, ११ फागुन । निक्षेपकर्ताको ६ करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको आरोपमा काठमाण्डौको भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका दुई जना सञ्चालक पक्राउ परेका छन् । पुरानो बानेश्वरमा रहेको भरोसा नेपाल बहुउद्देश्यीय सहकार संस्थामा निक्षेपकर्ताले जम्मा गरेको ६ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको उजुरीका ...