काठमाडौं, २५ असोज । नेपाली काङ्गे्रस डडेल्धुराले जिल्लाका पाँच वटै गाउँपालिकामा नयाँ समिति गठन गरेको छ । स्थानीय तहका सबै वडामा नयाँ संरचना र नेपाली काङ्ग्रेसको विधानअनुसार समिति विस्तार गरी गाउँपालिकास्तरीय समिति सर्वसम्मतरुपमा चयन भएको केन्द्रीय प्रतिनिधि तथा डिएलए अध्यक्ष रोहित देउवाले बताउनुभयो । डडेल्धुरामा ...