काठमाडौं, ४ भदौ । बाँके जिल्ला हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४।८ रेक्टरस्केलको भूकम्प गएको हो। यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको ...