काठमाडौं, २२ कात्तिक । मंसिर ४ गते हुने निर्वाचनामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत संघीय राजधानीसमेत रहेको काठमाडौमा १० ओटा निर्वाचन क्षेत्र रहेको छ । सत्तारुढ गठबन्धनले विभिन्न क्षेत्रमा गठबन्धन गरि निर्वाचनमा होमिए पनि काठमाडौ क्षेत्र नम्बर १० मा भने गठबन्धनका भित्रै मित्रवत प्रतिस्पर्धा गर्दैछन् । ...