काठमाडौं, २४ कात्तिक । आगामी मंसिर ४ हुने प्रतिनिधिसभा प्रदेशसभा र सदस्य निर्वाचनअन्तर्गत संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्र रहेको छ । ७२ हजार १ सय ७३ मतदाता रहेको काठमाडौं क्षेत्र ९ नम्बर चुनावी संरगर्मी बढ्ेको छ । यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, उद्यमशीलता, ...