काठमाडौं, २० कात्तिक । पाकिस्तानका सबै टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाइएको छ ।पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो ।इमरान खानले आपत्तीजनक र कानुन विपरीतका अभिव्यक्ति दिएको भन्दै पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी ...