काठमाडौं, १७ कात्तिक । राजनीतिक दल र उम्मेदवारले आज बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् ।आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार आजदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । उहाँले प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई ...