काठमाडौं, १६ कात्तिक । चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेस चितवनमा विवाद बढ्दै गएको छ।जिल्ला सभापति राजेश्वर खनालले पूर्वसभापतिहरु कृष्णलाल सापकोटा र विकास कोइराला पूर्वसभापतिको रेकर्डमै नरहेको भन्दै उनीहरु बाहेकको सूचीसहितको बक्तव्य जारी गरेपछि गठबन्धनको मुख्य दल कांग्रेसभित्र कलह बढेको हो।
प्रतिक्रिया दिनुहोस्