काठमाडौं, ७ वैशाख। ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा नगरे प्रधानमन्त्रीलाई नै गोली हान्छु’ भन्ने व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका–४ मयलका २० वर्षीय सानुभाई भनिने साजन बिष्ट छन् । उनलाई काठमाडौं उपत्यका ...