काठमाडौँ, २७ जेठ । काठमाडौं जिल्लाको टोखा नगरपालिका–५, बसुन्धारा स्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा बुधबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरीका अनुसार बिहान अन्दाजी २ः५२ बजे सुरु भएको आगलागी ११ वटा दमकल, एक पानी ट्यांकर, ...