काठमाडौं, ८ वैशाख । सुशासनको सन्देश दिन भन्दै तत्कालीन श्रममन्त्री दीपककुमार साहलाई छिटो निर्णय गर्दै पदबाट हटाएका प्रधानमन्त्री बालेन शाह अहिले गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर प्रश्नमा भने मौन देखिएका छन्। एउटै सरकारभित्र फरक–फरक मापदण्ड अपनाइएको भन्दै आलोचना सुरु भएको छ। स्वास्थ्य बीमा बोर्डमा श्रीमतीलाई ...