चुनावी प्रचारमा ‘जनता माझ घुलमिल’ : उम्मेदवारहरू गोठमा गाई दुहिँदै, खेत जोत्दै, जिलेबी पकाउँदै ! काठमाडौं, १० माघ – आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१) नजिकिँदै जाँदा उम्मेदवारहरूले मतदाताको ध्यान खिच्न परम्परागत रूपमा ‘जनता माझ घुलमिल’ शैली अपनाउन थालेका छन्। गोठमा गाई दुहिने, भकारो सोहोर्ने, खेत ...