काठमाडौं । कांग्रेस नेताहरुसँग छलफल गरेका राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् । राष्टपति भण्डारीले एमाले नेताहरुलाई सोमबार अपरान्ह ५ बजे राष्ट्रपति कार्यालयमा बोलाएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय ...