ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण : ५ घण्टा, ५ कार्यक्रम


एबीसी / संवाददाता
जेष्ठ १, २०७९ आईतबार  ७ : ०३ बजे

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपाल भ्रमण गर्दैछन् । उनी सोमबार ५ घण्टा नेपाल रहनेछन् ।

प्रधानमन्त्री मोदी बिहान पौने ११ बजे लुम्बिनी आइपुग्ने कार्यक्रम छ । सोमबार पौने ११ बजे उनी अन्तर्राष्ट्रिय बौदिष्ट सम्मेलन तथा ध्यान केन्द्रको हेलिप्याडमा ओर्लने छन् ।

मायादेवी मन्दिर परिसरमा पूजापाठको निम्ति ११ बजे पुग्ने कार्यक्रम छ । त्यहाँ आधा घण्टा बिताउने छन् ।

मायादेवी मन्दिरमा पूजापाठ गरेपछि साढे ११ बजे भारतले निर्माण गरेको बौद्ध गुम्बामा प्रवेश गर्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री मोदीले झण्डै ४० मिनेट बिताउने छन् ।

सवा १२ बजेतिर मोदी र भारतीय टोली नजिकैको होटल पवन प्यालेसतर्फ प्रस्थान गर्नेछ । पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षीको सम्मानमा शाकाहारी दिवाभोज आयोजना गर्नेछन् ।

त्यसमा झण्डै एक घण्टा बिताएपछि भारतीय प्रधानमन्त्रीले केहीबेर सोही होटलमा आराम गर्ने र त्यसपछि साढे ३ बजे पुनः अन्तर्राष्ट्रिय बौध्दिष्ट सम्मेलन तथा ध्यान केन्द्रको सभाहलमा आयोजना हुने अन्तिम कार्यक्रममा सरिक भएर हेलिकप्टरबाट स्वदेश फर्कर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सम्बन्धित

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com