काठमाडौं । बाली संरक्षण समिति नेपालको अध्यक्षमा डा। डिल्लीराम शर्मा चयन भएका छन् । राजधानीमा बुधवार आयोजित साधारणसभाले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा सहदेव प्रसाद हुमागाई, महासचिवमा डा. सुन्दर तिवारी, सहसचिवमा देवराज अधिकारी र कोषाध्यक्षमा सावित्री बराल चयन भएको निर्वाचन ...