काठमाडौँ । नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेसनल गार्ड)बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपिपि) गर्नका लागि अमेरिकाले प्रस्ताव गरेको छ । प्रस्ताव गरिएको साझेदारी पत्रमा १० बुँदा समेटिएका छन् । १० धारा, ६ पृष्ठमा समेटिएको यो मस्यौदाअनुसार नै सम्झौतामा हस्ताक्षर भए अब नेपालको जनसुकै ...