काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजीपी) धिरज प्रताप सिंहले कमाण्ड सम्हालेको १ महिना पुगेको छ । चुनौतीका बीचमा आइजीपी धिरजले कमाण्ड सम्हालेको १० दिनमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने पहिलो चुनौती थियो । स्थानीय तहको निर्वाचन पूर्वानुमान गरिएको भन्दा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । ...