काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरबारे छलफल अघि बढाएको छ । आइतबार बिहान बसेको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरु हेरफेरबारे छलफल गरेको हो । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका ...