काठमाडौं,२४ असार । सरकारले अनुमति नलिई क्यानडा प्रस्थान गर्न लागेकाले नेपाल संस्कृत विश्वविद्यालयका कुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काएको जनाएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाका सांसद्हरूले राखेका प्रश्नको जवाफ दिदै गृहमन्त्री रामबहादुर थापाले सम्बन्धित निकायको अनुमति नलिई विदेश भ्रमणमा जान लागेकाले रोक लगाइएको प्रष्ट पार्नुभयो ...