काठमाडौं,१६ असार । निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिलाई स्थानीयस्तरमा खटाउने लगायत नीतिगत व्यवस्थाका कारण निजी आवास पुनःनिर्माणले तीव्रता पाएको छ । भूकम्पले घर भत्किई पुनःनिर्माण शुरु भएका निजी घर पाँच लाख नाघेको छ । निजी आवासका लागि अनुदान सम्झौता गरिएका कूल ...