दार्चुला, १६ असार । सदरमुकामको महाकाली नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नगर प्रमुखमा काँग्रेसका हंशराज भट्ट चार हजार ४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दीे नेकपा (एमाले)का नरसिंह चैसिरले तीन हजार ५८६ मत प्राप्त गर्नुभयो । यस्तै नगर उपप्रमुखमा ...