बाँके, १६ असार । बाँकेको कोहलपुर नगरपालिका–१ मा नेकपा (एमाले)का गोपी खनाल अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै ५०९ मतका साथ अध्यक्षमा विजयी हुनुभएको हो । वडा नं १ मा खनालसँगै एमालेको सम्पूर्ण प्यानल नै विजयी भएको हो । ...