डोटी, १५ असार । केआइसिंह गाउँपालिका–२ मा वडाध्यक्षसहित काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका नेत्रबहादुर रावल ५५६ मत ल्याई विजयी हुनुभएको छ । त्यसैगरी शिखर नगरपालिका–१ मा वडाध्यक्षसहित काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका खडकबहादुर शाही ६३३ मत ल्याई विजयी हुनुभएको ...