काठमाडौ,१६ असार । बझाङको थलारा गाउँपालिकामा एमाले बिजयी भएको छ । अध्यक्षमा एमालेको भुवनेश्वर उपाध्याय २७७८ र उपाध्यक्षमा पनि एमालेकै गङ्गुदेवी खडायत २६६३ मतका साथ बिजयी भएका हुन। निकटतम प्रतिद्धन्द्धी कांग्रेसका राम खातीले २०८१ मत प्राप्त गरेका छन भने उपाध्यक्षमा पिंकीदेवी भण्डारीको २०३५ मत प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्