अर्घाखाँची, १७ असार । छत्रदेव गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसका गापा अध्यक्षमा उम्मेदवार लेखनाथ पोखरेल ५ हजार ६ सय ४४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ऋषिराम अधिकारीले ४ हजार ४ सय ५५ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै तुल्सादेवी ...