पाँचथर, १९ असार । फिदिम नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी भएको छ । प्रमुखमा ओनाहाङ नेम्वाङ छ हजार ९०६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार भण्डारीले पाँच हजार ४९९ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा काँग्रेसकी उर्मिला प्रधान श्रेष्ठ छ हजार ...