ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोर्चुगलद्धारा मेक्सिको २–१ ले पराजित


admin

काठमाडौ, १९ असार । कन्फेडेरेसन कपको तेस्रो उपाधिका लागि आइतबार भएको खेलमा पोर्चुगलले नाटकीय रुपमा मेक्सिकोमाथि २–१को जित हात पारेको छ ।
निर्धारित समयको केही सेकेण्ड मात्रै बाँकी रहँदा पोर्चुगलका लागि पेपेले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । लुइस नेटोले खेलको ५४औं मिनेटमा पोर्चुगलका लागि आत्मघाती गोल गरेपछि खेलमा मेक्सिको हावी भएको थियो । पोर्चुगल आफ्ना स्टार खेलाडी रोनाल्डो बिना नै उत्रिएको थियो । पोर्चुगलको खेलमा रोनाल्डोको अभाव देखिन्थ्यो । खेलको १५औं मिनेटमा पोर्चुगलका खेलाडी आन्द्रे सिल्भालाई पेनाल्टी एरियामा लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि पोर्चुगलको खेल धर्माराएको थियो । आन्द्रे सिल्भाको पेनाल्टी प्रहारलाई मेक्सिकन गोलरक्षकले रोकिदिएका थिए । अतिरिक्त समयको १४औं मिनेटमा मेक्सिकन खेलाडीले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई एड्रियन सिल्भाले गोलमा परिणत गरेपछि पोर्चुगलको जित सुनिश्चित भएको हो । खेलको अन्तिम समय दुबै टिम का खेलाडीले रातो कार्ड बेहोरेपछि १०–१० खेलाडीमा सीमित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको विजय घोषणापछि विशाल र्‍यालीको तयारी

काठमाडौं, १२ जेठ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएको घोषणा सम्भवत आज हुन सक्छ । अब तीनवटा वडाको मात्रै मतगणना बाँकी छ

बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, १२ जेठ । काठमाडौं– बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। आजको सदनमा राट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत

प्रदेश सांसदलाई मेयरमा पत्याएनन् जनताले : प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उठेका ८ मध्ये ६ जना पराजित

काठमाडौं, १२ जेठ ।  प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा मेयर उम्मेदवार भएका ८ जनामध्ये ६ जना पराजित भएका छन्।प्रदेश १ को प्रदेशसभाबाट राजीनामा

सम्बन्धित

यू–१९ महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनी

एकदिवसीय क्रिकेट सिरिज नेपाललाई

नवौँ राष्ट्रिय खेलकुदको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ : लोगो र मस्कट सार्वजनिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक

नेपाल र जिम्बावे ‘ए’ बीचको टी-२० खेल वर्षाका कारण रद्द

आईपीएल : गुजरात र बेङ्ग्लोर तथा राजस्थान र मुम्बई खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...