काठमाडौं ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच ३ घण्टा लामो छलफल भएको छ । ओली निवास बालकोटमा दिउसो १ देखि ४ बजेसम्म पार्टी एकता लगायतका विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले ...