ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै राष्टिय पुंजीवाद आवश्यक छ : डा. युवराज खतिवडा (भिडियो)


ABC NEWS

http://abcnepal.tv/news/2018/01/14/16749.html
काठमाडौं २९ पुस । अर्थशास्त्री तथा पूर्व गर्भनर डा. युवराज खतिवडाले समाजवादमा पुग्न राष्टिय पुंजीवाद आवश्यक रहेको बताएका छन् । एबीसीको कार्यक्रम आउटलुकका लागि शुुभशंकर कंडेलसग कुरा गर्दै खतिवडाले बामपन्थी गठवन्धनको स्थिर सरकारले ५ वर्षमा देशलाई सम्वृद्धिको बाटोमा लैजाने विश्वास व्यक्त गरे ।

कुराकानीका क्रममा खतिवडाले भने ‘अहिलेसम्म आर्थिक विकास हुन नसकेको राजनीतिक अस्थितरता, अपारदर्शिता र भ्रष्टाचारले हो । अब त्यो बहानावाजी समाप्त भएको छ ।’ उनले भने ‘ कृषिलाई आधुुनिकीकरण गर्ने र पर्यटनलाई उन्नत स्तरमा पुुर्याउन पनि पूर्वाधार विकास हुनै पर्दछ । नेपालका विदेशीहरुले कुनै आयोजनामा रुचि देखाउने हो भने सहायता दिनुपर्दछ । अन्यथा ऋणमा कसैको पनि रुचि पुरा गर्न सकिंदैन’ खतिवडाले स्पष्ट गरे ।
खतिवडा सहित समूह वामपन्थी गठवन्धनको साझा चुनावी घोषणा पत्र तयार गर्नमा संलग्न थियो । डा. खतिवडासंगको कुराकानी शनिबार राती ९ बेज आइतबार विहान ७ बजे र दिउंसो २ बजे प्रसारण हुनेछ । डा खतिवडासंगको कुराकानी फेसबुक पेजको facebook.com/ abc television nepal र www.youtube.com/abc news nepal मा पनि प्रत्यक्ष हेर्न र सुन्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

सीसँग गुनासोको जबाफमा चिसो मौनता, सुरक्षाको चर्को झट्का !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com