बारा, २७ चैत्र २७ । बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित रिलान्यास सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रा.ली उद्योगमा मलासिस ट्याङ्क विष्फोट भएको छ ।
उखु पेलेर लेदो निस्कासन हुने ट्याङ्क विष्पोटमा परि ९ जना घाईते भएका छन् । घाईतको उद्धार गरि उपचारका लागि कलैया र बीरगञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवत्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो । घटनाको विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ।
ःयचभ कतयचष्भक यिबमभम।
प्रतिक्रिया दिनुहोस्