ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसमा गच्छदारको असन्तुष्टि बढ्यो


एबीसी न्यूज
चैत्र २७, २०७४ मंगलबार   ८ : २७   बजे

काठमाडौँ, २७ चैत ।  प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपूर्व कांग्रेसमा समाहित विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या देखिन थालेको छ।

एक दशकअघि कांग्रेस त्यागेर मधेसी–थारु राजनीतिमा होमिएका गच्छदार गत असोज ३० असोजमा कांग्रेसमै फकिएका थिए। कांग्रेसमा समाहित हुँदा जारी प्रेस विज्ञप्तिमा पार्टी समायोजनबारे ठोस उललेख नभए पनि केन्द्रदेखि तल्लो निकायसम्म पार्टी समायोजन गर्ने सहमति भएको थियो।

सहमतिको चार महिना बित्दा पनि तत्कालीन फोरम लोकतान्त्रिकका नेता–कार्यकर्ताले कांग्रेस समितिमा स्थान नपाएपछि असन्तुष्टि व्यक्त गर्न थालेका छन्। अघिल्लो साता दाङका तत्कालीन लोकतान्त्रिक फोरमका जिल्ला सभापति बिन्तिराम यादवले कांग्रेस कमिटीले समायोजन गर्न नमानेको भन्दै प्रेस सम्मेलन गरी असन्तुष्टि व्यक्त गरे।

महामन्त्री योगेन्द्र चौधरीले एकीकरणको बेलाको सहमतिअनुार पार्टी समायोजन हुन नसक्दा असन्तुष्टि देखिएको पुष्टि गरे। ‘केन्द्रमा सभापति गच्छदारलाई कांग्रेस उपसभापति, १५ जना केन्द्रीय सदस्य बनाउने कुरा भएको थियो’, उनले भने, ‘जिल्लादेखि स्थानीय तहसम्म पार्टी समायोजन गर्ने कुरा थियो।’

केन्द्रीय कार्यसमिति बैठकमा गच्छदार उपस्थित भए पनि उनको पद अहिलेसम्म प्रष्ट छैन। संसदीय दलको नेता निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भएपछि उनले गच्छदारलाई दलको उपनेता मनोनयन गरेका थिए। अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group