ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिनको छानोमा बास ः नेकपा सांसद, विक भिडियो


एबीसी –न्युज
बैशाख २, २०८३ बुधबार  १२ : ४४ बजे


काठमाडौ, बैशाख २ । नेपाली कम्युनिष्ट पार्टीका सांसद पार्वती विकले जाजारकोटका नागरिक टिनको छानो मुनि रात काट्न बाध्य भएको बताएकी छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएकी हुन । भुकम्पबाट जाजारकोट पश्चिम र सल्यान जिल्लाका केहि भाग गरि करिव ८० हजार आवास क्षति ग्रस्त भएको उनको भनाई छ । जाजरकोट भूकम्प २०८० बाट प्रभावित संरचनाहरूको पुनर्निर्माण कार्य अझै सुस्त रहेको भन्दै उनले चिन्ता व्यक्त गरीन । पीडित नागरिकलाई राहत र पुनर्निर्माणमा तीव्रता दिन पनि विकले जोड दिँएकी छन । उनले नागरिको सुरक्षित आवास र पुननिर्माणका लागि सरकारको गंभिर ध्यानाआकर्षण पनि गराएका छन । त्यस्तै कार्यक्रममा विकले अधिंकाश जाजरकोटका नागरिक अध्यारोमा बस्न बाध्य भएको उनको भनाई छ । जनता उज्यालोको पर्खामा बसेको वर्षो वितिसक्दा पनि ठेकेदारको लापरवाहीले समयमा काम सम्पन्न नभएको उनले बताइँन । साथै, विभिन्न सडक आयोजना, पुल निर्माण, प्रशासनिक कार्यालय विस्तार तथा जग्गा मुआब्जा वितरणका कामहरू छिटो अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारले तत्काल कदम चाल्नुपर्ने माग उनले गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज

संसदीय समितिमा पत्रकारलाई प्रवेश निषेध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विद्यालय सञ्चालन मिति विवाद र शिक्षा नीति अस्पष्टताबारे शिक्षाविद्हरूको चिन्ता (भिडियोसहित)

सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज

संसदीय समितिमा पत्रकारलाई प्रवेश निषेध

एनआरएनए लगानी सकारात्मक: एनआरएनए उपाध्यक्ष , प्रधान भिडियो

ईतिहासको सम्मान ः रास्वाप सांसद , पन्त भिडियो

२४ घण्टामै लाइसेन्स छापिने व्यवस्था सुरु, सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्र निरीक्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com