ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेवाग्राहीलाई ठग्ने २९ जना प्रहरीको फन्दामा


एबीसी न्यूज
चैत्र २८, २०७४ बुधबार  १ : ४९ बजे

काठमाडौं, २८ चैत ।  वैदेशिक रोजगार विभागमा बिचौलिया बनेर सेवाग्राहीलाई ठग्ने २९ जना प्रहरीको फन्दामा परेका छन् ।

वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडि श्रमको फारम भराउने नाममा अवैध रकम असुलिरहेका उनीहरुलाइ पक्रिएको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिनुभयो ।

विभागमा सेवाग्राही ठगिएको गुनासोको आधारमा सेवाग्राही बनेर सादा पोशाकमा खटिएका प्रहरीलाई नै बिचौलियाले ठग्न खोजेपछि उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

सेवाग्राहीले बिचौलियाले श्रमको फारम अनलाइन भर्ने र वैदेशिक रोजगारमा जानेहरूको बीमा गरिदिने नाममा २५ सय रुपैयाँसम्म असुल्ने गरेको गुनासो गरेपछि  उनीहरुलाई पक्रिन सादामा पोशाकमा प्रहरी खटिएका थिए ।  यसअघि गएको फागुन २३ गतेपनि ३५ जना पक्राउ परेका थिए ।

पक्राउ परेका बिचौलियाहरु :

१ जिल्ला दोलखा भिरकोट ९ वतन बताउने बर्ष २३ को रबि तामाङ्ग ।
२ जिल्ला गोरखा आरुआर्मा ६ वतन वताने बर्ष २२ को राजेन्द्र गुरुङ्ग
३ जिल्ला स्याङ्गजा भिरकोट ५ वतन बताउने बर्ष ३२ को ऐन ब. चम्रकार ।
४ जिल्ला मकमानपुर पालुङ्ग ९ वतन बताउने राम बहादुर पन्त ।
५ जिल्ला रुपन्देही कालिका न. पा. १३ वतन बताउने उज्वल पन्त ।
६ जिल्ला सर्लाही सरिवन ११ वतन बताउने राधेश्याम थापा ।
७ का. जि. का. म. न. पा. १४ वतन बताउने बिवेक खड्गी ।
८ जिल्ला झापा ज्यामिरगढी ७ वतन बताउने दिपेन खवास ।
९ जिल्ला चितवन दारेचोक २ वतन बताउने हरिचन्द्र गुरुङ्ग
१०  जिल्ला गोरखा सौरपानी ४ वतन बताउने अन्जन ढकाल ।
११  जिल्ला तनहु व्या. न. पा. ६ वतन बताउने बिशाल दराई ।
१२ जिल्ला काभ्रे मन्दनदेउपुर ८ वतन बताउने सुनिल श्रेष्ठ ।
१३ का. जि. का. म. न. पा. वडा नं. १३ वतन बताउने राहुल कार्की ।
१४ ऐ. ऐ. बताउने राज कुमार श्रेष्ठ
१५ ऐ. ऐ. बताउने विजय लामा ।
१६ जिल्ला गोरखा धावा २ वतन बताउने जिवन बि. क. ।
१७ ऐ. भिमसेन ४ वतन बताउने सन्तोस बि. क. ।
१८ ऐ. सहिदलखन वतन बताउने सिर्जना मगर ।
१९ जिल्ला रामेछाप दोरम्बा ५ वतन बताउने संगिता मगर ।
२० का. जि. का. म. न. पा.  ९ वतन बताउने सानु लामा ।
२१ जिल्ला धादिङ्ग निलकण्ठ ६ वतन बताउने सिता मगर ।
२२ जिल्ला बेथानचोक ५ वतन बताउने राम शरण श्रेष्ठ ।
२३ जिल्ला रुपन्देही करौता ९ वतन बताउने रामकिसन धरिकार ।
२४ जिल्ला धादिङ्ग ज्वालामुखी ३ वतन बताउने चन्द्र श्रेष्ठ ।
२५  जिल्ला दोलखा पोवटी वतन बताउने बिदुर खड्का ।
२६ जिल्ला मोरङ्ग ओर्लावारी ५ वतन बताउने पुष्पराज भटृराई ।
२७ ऐ झापा भद्रपुर ५ वतन बताउने श्याम मेचे ।
२८ का. जि. टोखा न. पा. १२ वतन बताउने सुजन सापकोटा ।
२९ जि. सिन्दुली हरिहरपुर ५ वतन बताउने पुष्प कुमार राई ।
३० जि. गोरखा भिमसेन ३ वतन बताउने बिकास खनाल ।
३१ का. म. न. पा ३५ वतन बताउने सागर पराजुली ।
३२ जि. गोरखा सौरापानी १ वतन बताउने गोकर्ण प्रसाद ढकाल ।,
३३ ऐ. ३ वतन वताउने संदिप ढकाल ।
३४ जि. काभे्र तिमाल ४ बताउने तेन्जिन लामा ।
३५ जिल्ला मोरङ्ग सुन्दर हरैजा ११ वतन वताउने रामचन्द्र पोखरेल ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

पार्टीको संसदीय दलको नेता छान्न केही समय लाग्छ– मनिष झा

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने

मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com