ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सवारी जाँचका क्रममा ट्राफिक प्रहरीमाथि कुटपीट


एबीसी न्यूज
चैत्र २८, २०७४ बुधबार  ८ : ५४ बजे

धनुषा, २८ चैत  ।  मनराशिसवा नगरपालिका – ६ मा मंगलबार सवारी जाँचका क्रममा ट्राफिक प्रहरी विन्देश्वर दासलाई स्थानीय बासिन्दाले कुटपीट गरका हुन् ।

बा. १९ प ४२४९ नम्बरको मोटरसाइकलमा रहेका ध्यानी सहनीलाई ट्राफिक प्रहरी दासले हेलमेट नलगाएको र सवारी साधनको कागजपत्र देखाउन भन्दा विवाद भएको थियो ।

विवाद बढ्दै जाँदा हातपात भएपछि ट्राफिक प्रहरी दाससँगै रहेका अर्का प्रहरीले मोटरसाइकल चालक सहनीलाई पक्राउ गरेर स्थानीय बलबा प्रहरी चौकीमा लगेका थिए । त्यसपछि एक्लै रहेका ट्राफिक प्रहरी दासलाई १५–२० जनाको समूहमा आएका  स्थानीयले कुटपीट गरेका हुन् । कुटपीटमा संलग्न रहेको आरोपमा पक्राउ परेका स्थानीयबासिन्दा २९ वर्षका सत्रोहन सहनीलाई वलवा नगरपालिका वडा नम्बर – ६ का वडा अध्यक्ष र यहि नगरपालिकाका वडा नम्बर – ४ का वडाअध्यक्ष प्रमोद कुमार यादवको रोहवरमा बुधबार उपस्थित गराउने गरी छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी नवरत्न पौडेलले जानकारी दिनुभयो ।  कुटपीटबाट घाइते भएका ट्राफिक प्रहरी दास जलेश्वर अस्पतालमा उपचार गराई कार्यालय फर्किनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

पार्टीको संसदीय दलको नेता छान्न केही समय लाग्छ– मनिष झा

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने

मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com