काठमाडौ, जेठ २८ गते । नेकपा एमालेका नेता ठाकुर गैरेले जनतासंग टुटेको सम्बन्ध फेरि मजबुत बनाउने बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने निर्वाचनको पराजयले जनतासंगको सम्बन्ध पत्यक्ष टुटेको देखाउँछ । विगतका दिनहरुमा जनतासंगै रहेको नेकपा एमाले एकाएक यो परिस्थीतीमा पुग्नु गंभिर विषय भएको उनले बताए । बदलिदो परिवेश संगै पार्टी रुपान्तरणको बाटोमा अगाडी बढेको उनले बताए ।



















प्रतिक्रिया दिनुहोस्