ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको भारत भ्रमण सकारात्मक – सिंह


एबीसी न्यूज
चैत्र २५, २०७४ आईतबार   ४ : १७   बजे

बुटवल, २५ चैत्र । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण सकारात्मक भएपनि ऐतिहासीक भन्न नमिल्ने बताउनुभएको छ ।
प्रेस युनियन रुपन्देहीको आयोजनामा आज बुटवलमा भएको पत्रकार भेटघाटमा बोल्दै केन्द्रिय सदस्य सिंहले भारतसंग केहि सकारात्मक सम्झौता भएपनि त्यसको कार्यान्वयन पछि मात्र बिश्वास गर्न सकिने बताउनुभयो ।
उहांले संघीय लोकतान्त्रीक संबिधान जारी गर्ने पार्टी नै एकात्मक केन्द्रिय सत्तामा आधारीत बिधान अनुसार चलिरहेको बताउंदै बिधान अनुसार नेतृत्वले पार्टी नचलाएकै कारण पार्टीले सबै चुनावहरुमा पराजित भोग्नु परेको बताउनुभयो ।
भएकै बिधान अनुसार महाधिवेशनको २ महिना भित्र गठन गर्नुपर्ने उपसमितीहरु गठन नगरिएको भन्दै नेता सिंहले उप सभापति नभएकै कारण पार्टी कार्यकर्ताहरुले निती र पार्टीको कार्यक्रमका बिषयमा प्रशिक्षीत हुन नपाएको बताउनुभयो ।
कांग्रेसको बिधानमा उपसापतिको संयोजकत्वमा पार्टी पाठ्यक्रम तथा प्रशिक्षण बिभाग गठन गर्ने ब्यवस्था गरेको छ ।
नेता सिंहले नेपाली कांग्रेसको बिधानलाई समय सापेक्ष नबनाउदां सम्म र भएकै बिधानलाई पालना नगर्दा सम्म पार्टी सुदृढ नहुने बताउंदै नेतृत्व र पार्टी सभापति बिधान कार्यान्वयन गर्न तयार नहुनु भएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group