ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?


एबीसी न्यूज

काठमाडौँ, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार (माघ ६) मा उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । त्यसका लागि दलहरूले आफ्ना उमेदवारहरू तय गरिरहेका छन् । नेपाली कांग्रेसले पनि चुनावमा आफ्ना उमेदवारहरू तय गरिरहेको छ ।

जसअनुसार कांग्रेसले ताप्लेजुङबाट गजेन्द्र तुम्बाहाङलाई उमेदवार बनाउने भएको छ । पाँचथरबाट नरेन्द्र केरुङ लाई उमेदवार बनाउने निर्णय गरेको कांग्रेसले इलाम- १ मा निष्कल राई र २ मा भेषराज आचार्यलाई मैदानमा उतार्ने भएको छ । त्यस्तै कांग्रेसबाट धनकुटामा दिनेश राई, तेह्रथुम सन्तोष सुब्बा, खोटाङमा वीरकाजी राईले टिकट पाएका छन् । त्यस्तै सोलुखुम्बुमा प्रकाशसिंह कार्की, हुम्लामा जयपति रोकाया, मुगुमा खड्कबहादुर शाही र जुम्लामा दीपबहादुर शाही उमेदवार बन्ने भएका छन् । त्यस्तै कालिकोटमा हर्षबहादुर बम, डोल्पामा कर्णबहादुर बुढा, सल्यानमा केशबहादुर विष्टले टिकट पाएका छन् । कांग्रेसले दैलेख-१ बाट वासना थापा र २ बाट दिकपाल शाहीलाई उमेदवार बनाउने भएको छ ।

त्यस्तै सुर्खेत २ मा नारायणकुमार कोइराला उमेदवार बन्ने भएका छन् भने स्याङ्जा १ मा भरत ढकाल र २ मा भागवत प्रकाश मल्ल चुनावी मैदानमा उत्रने भएका छन् । त्यस्तै पर्वतमा अर्जुन जोशी, बागलुङ( १ मा भीम श्रीस र २ मा टेकराज पौडेल, म्याग्दीमा केबी भण्डारी र मुस्ताङमा योगेन्द्र गौचन उमेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com