ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातै प्रदेशका सरकार गठन: ४ प्रदेशमा एमाले, २ मा माओवादी, १मा जसपाका मुख्य मन्त्री नियुक्त (विस्तृत लिंक)


ABC NEWS
पुस २७, २०७९ बुधबार   ६ : ५१   बजे

काठमाडौं २७ पुस । प्रचण्ड नेतृत्वको गठबन्धन सरकार बनाउन सहमत मुख्य दलहरुका बीचमा भएको सहमति अनुसार सात प्रदेशकै सरकारले समेत पूर्णता पाएका छन्।
प्रदेश नं. १, गण्डकी, लुम्विनी र सुदूर पश्चिम प्रदेशको मुख्य मन्त्री नेकपा एमालेबाट नियुक्त भएका छन् । बागमती र कर्णाली प्रदेशमा माओवादी सभासद मुख्य मन्त्री बनेका छन् भने मधेश प्रदेशमा जसपाका सभासद मुख्य मन्त्री बनेका छन् ।
प्रदेश १ मा हिक्मत कार्की मधेश प्रदेशमा सरोज यादब, वागमतीमा शालिकराम जम्मकट्टेल, गण्डकी प्रदेशमा खगराज अधिकारी, लुम्विनीमा लिला गिरी, कर्णालीमा राजकुमार शर्मा र सुदूर पश्चिममा राजेन्द्र रावल मुख्य मन्त्री बनेका छन् ।
प्रदेश १, प्रदेश ३, लुम्विनी , कर्णाली र सुदूर पश्चिममा एमाले र माओवादीले आलोपाले मुख्यमन्त्री चलाउने छन् । मधेश प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो मुख्यमन्त्री चलाउने छन् ।


प्रदेश सरकारमा एमाले, माओवादी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी भएका छन् भने वागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीले पनि माओवादीका मुख्य मन्त्री शालिकराम जम्मकट्टेलाई समर्थन गरेको छ । स्रोतका अनुसार बागमतीमा एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई समर्थन गर्नुको कारण कुनै बेला माधवको निजी सचिव रहेका यादव शर्माको प्रदेश प्रमुखको निरन्तरताको स्वार्थले काम गरेको छ ।
नयां गठबन्धन बनेसंगै माओवादी बाहेकका व्यक्ति प्रदेश प्रमुख भएको ठाउँमा फेरबदल हुने तयरी सत्ता गठबन्धनले गरेको छ ।
सत्ता गठबन्धनको सहमति अनुसार राप्रपाले बागमती प्रदेशको सभामुख पाएको छ भने अन्य प्रदेशमा एमालेको मुख्य मन्त्री भएको प्रदेशमा माओवादीको तर्फबाट सभामुख र माओवादी मुख्य मन्त्री भएको प्रदेशमा एमालेबाट सभामुख चयन हुनेछन् ।

सम्बन्धित समाचार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

कर्णाली प्रदेश: मुख्‍यमन्त्रीमा माओवादी केन्द्रका शर्मा नियुक्त

एमालेका लीला गिरि लुम्बिनीको मुख्यमन्त्री नियुक्त, गिरिको पक्षमा ५८ को हस्ताक्षर

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, दिपक मनांगेले पनि समर्थन गरे

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी नेता जम्मकट्टेल नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता हिक्मत कार्की नियुक्त, को हुन् कार्की ?

मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group