वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी नेता जम्मकट्टेल नियुक्त

    मकवानपुर २५ पुस । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । जम्मकट्टेलले वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा सरकार गठनका लागि दाबी पेश गर्न दिएको समयसीमा सकिन्नुभन्दा दुई घण्टाअघि ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । जम्मकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा … Continue reading वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी नेता जम्मकट्टेल नियुक्त