एमालेका लीला गिरि लुम्बिनीको मुख्यमन्त्री नियुक्त, गिरिको पक्षमा ५८ को हस्ताक्षर

लुम्विनी २७ पुस । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले बुधबार मुख्यमन्त्री नियुक्त भएका छन् । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजेसम्मको समय सीमा तोकेका थिए । प्रदेश प्रमुख शेरचनले दिएको अवधि भित्रै दलहरूले मुख्यमन्त्रीका … Continue reading एमालेका लीला गिरि लुम्बिनीको मुख्यमन्त्री नियुक्त, गिरिको पक्षमा ५८ को हस्ताक्षर