गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, दिपक मनांगेले पनि समर्थन गरे

  पोखरा २३ पुस । नेकपाएमाले नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारी गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् । सत्तारुढ गठबन्धनको आइतबार बसेका बैठकले अधिकारीलाई मुख्यमन्त्री बनाउने सहमति जुटेसँगै प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष मुख्यमन्त्री पदको दावी पेस गरेका हुन् । कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी संघमा स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका … Continue reading गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, दिपक मनांगेले पनि समर्थन गरे