कर्णाली प्रदेश: मुख्‍यमन्त्रीमा माओवादी केन्द्रका शर्मा नियुक्त

काठमाडौं, २७ पुस । कर्णालीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन्। उनलाई बुधबार प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शर्माले माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए। माओवादीको … Continue reading कर्णाली प्रदेश: मुख्‍यमन्त्रीमा माओवादी केन्द्रका शर्मा नियुक्त