ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि कर्मचारी खटिए


एबीसी न्यूज
माघ ७, २०७४ आईतबार  ६ : ४४ बजे

काठमाडौँ, ७  माघ  ।   सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालय सञ्चालन गर्नका लागि आज कर्मचारी खटाएको छ ।

मन्त्रालयले यसअघि कार्यालय सञ्चालन गर्न सहसचिव पठाइसकेपछि आज अन्य कर्मचारी खटाइएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार १८ जना कर्मचारीका दरले सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालयमा कर्मचारी खटाइएको छ ।

“आज पत्र दिएर अन्य कर्मचारीलाई सम्बन्धित प्रदेश प्रमुखको कार्यालय सञ्चालन गर्न पठाएका छौँ”–उहाँले भन्नुभयो, “कर्मचारी सोमबारसम्म पुगी कार्यलय सुचारु गरिनेछ ।” खटिइएका कर्मचारीमा दुई उपसचिव, सात शाखा अधिकृत, दुई नायब सुब्बा, एक कम्प्युटर अपरेटर, तीन कार्यालय सहयोगी र दुई जना सवारी चालक रहेका छन् ।

यसअघि मन्त्रालयले प्रदेश प्रमुखको कार्यालय संचालनका लागि प्रदेश नं १ मा रामकृष्ण गुरागाईँ, प्रदेश नं २ मा लावण्यकुमार ढकाल, प्रदेश नं ३ मा चर्तुभुज ज्ञवाली, प्रदेश नं ४ मा देवीप्रसाद ज्ञवाली, प्रदेश नं ५ मा सनतकुमार दुवाडी, प्रदेश नं ६ मा भरतबहादुर ढुंगाना र प्रदेश नं ७ मा युवराज सुवेदी पठाइसकेको छ ।
(रासस) ः

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“कर्मचारीतन्त्र खत्तम” भन्ने एमाले सांसदलाई बालेनको कडा जवाफ : ‘जड तपाईंहरू नै हो’

जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिना पक्राउ, सरकारविरुद्ध नबोल्न चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

“कर्मचारीतन्त्र खत्तम” भन्ने एमाले सांसदलाई बालेनको कडा जवाफ : ‘जड तपाईंहरू नै हो’

जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिना पक्राउ, सरकारविरुद्ध नबोल्न चेतावनी

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक : नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बुधबार

पूर्वसीडीओ रिजालको यस्तो थियो बयान– सिधै गोली चलाउने आदेश दिएको थिइनँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com